FAQs Complain Problems

सूचना तथा समाचार

१० औं अन्तराष्ट्रिय योग दिवस

२०८१ आषाढ ०७ गते  नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री  विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । 
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम २०८१ जेष्ठ २७ गते लकेवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाई ICT, EMIS र लेखा प्रणाली सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिमले विद्यालयमा भएका सूचना प्रविधि सम्बध्द सामग्रीहरुको प्रयोग तथा विद्यालयले o

विश्व वातावरण तथा राष्ट्रिय सरसफाई सप्ताह २०८१ शुभारम्भ

मिति २०८१ जेष्ठ २३ गते देखि लेकवेशी नगरपालिकामा "प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं" भन्ने मुलनारा सहित विश्व वातावरण तथा राष्ट्रिय सरसफाई सप्ताह २०८१

Pages

//