FAQs Complain Problems

सूचना तथा समाचार

स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुखहरुसँग "घुम्ती बैठक" कार्यक्रम

आज मिति २०८२/०२/०८ गते कृषि विकास निर्देशनालय, सुर्खेतको आयोजनामा स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुखहरुसँग "घुम्ती बैठक" कार्यक्रम लेकवेशी नगरपालिका, कल्याण, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भयो।

खानेपानी तथा सरसफाई योजनाको सूचारुपना सम्मेलन २०८२ सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना, Helvetas Nepal को आर्थिक र प्राविधिक सहयोग र स्याक नेपालको सहजीकरणमा खानेपानी तथा सरसफाई योजनाको सूचारुपना सम्मेलन २०८२ (बैशाख २५ र २६) नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, उप-प्रमुख विमला खड्लुक ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री पहल

Pages

//