Flash News
Revenue/ Foreign Aid
Education Out Loud कार्यक्रम अन्तर्गत टूलकिटहरूबारे जानकारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
Global Partnership for Education (GPE) को आर्थिक सहयोग तथा कारखाना समूह, काठमाण्डौको नेतृत्वमा सञ्चालित Education Out Loud कार्यक्रम अन्तर्गतको Civil Society Empowerment for Accountable Education (CSE) परियोजना मार्फत नागरिक समाज संगठनहरू र स्थानीय सरकारहरूबीच समन्वय र क्षमतावृद्धि सम्बन्धी विविध गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएकोमा परियोजनाले तर्जुमा / विकास गरेका विभिन्न टूलकिटहरूबारे जानकारी र अभिमुखीकरण साथै आगामी आ.व. को बजेट तर्जुमा प्रक्रिया अन्तर्गत त्यस पालिकाको शिक्षा क्षेत्रको प्राथमिकता निर्धारण, बजेट बाँडफाँड, तथा स्थानीय शिक्षा योजना तर्जुमा / संसोधनको अवस्थाका विषयमा विस्तृत छलफल २०८२ बैशाख १५ गते नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।