Submitted on: Fri, 08/30/2024 - 15:22
लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आ.व २०८०/०८१ को वार्षिक समिक्षा २०८१ भाद्र १४ गते लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूको प्रमुख आतिथ्यता, उप-प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यत र प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको अध