FAQs Complain Problems

सूचना तथा समाचार

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक सम्पन्न

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक २०८१ कार्तिक ०७ गते सम्पन्न भएको छ ।

परियोजनाले

स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा वालविवाह रोकथाम तथा वालमैत्री वातावरण सिर्जना गर्ने ।

नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री वितरणका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना

 

प्रस्तावको नाम - लेकवेशी नगरपालिका क्षेत्र भित्र बग्ने गमखोला, रातेखोला र भेरीनदी क्षेत्रको विभिन्न घाटबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को दिगोरुपमा उत्खनन् तथा संकलन कार्य गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षणको प्रयोजनको लागि

Pages

//