FAQs Complain Problems

सूचना तथा समाचार

लेकवेशी नगरपालिकाको आ.व २०८०/ ०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२०८१ असोज ०२ गते लेकवेशी नगरपालिकाको आ.व २०८०/ ०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख श्री

उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, उप-प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का

दस्तावेज: 

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धि सूचना

 सदा झै संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१(असोज २,३  र ४ गते  ३ दिन सम्म) भब्य रुपमा मनाउने सन्दर्भमा यस  नगरपालिका अन्तरगतका वडा कार्यालय, स्वास्थ्य संस्था, अन्य संघ संस्थाका कार्यालयहरुको छत, बरण्डा र परिसरमा निर्धारित साईजका राष्ट्रिय झण्डा मर्यादा पूर्वक राखि सजाउनका साथै  साँझ दिपावली गर्न

राष्ट्रिय जनगणना २०७८ अनुसार लेकवेशी नगरपालिकाको जनसांख्यिक प्रतिवेदन हस्तान्तरण कार्यक्रम २०८१ भाद्र २६ गते सम्पन्न

राष्ट्रिय जनगणना २०७८ अनुसार लेकवेशी नगरपालिकाको जनसांख्यिक प्रतिवेदन हस्तान्तरण कार्यक्रम २०८१ भाद्र २६ गते सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना, The Asia Foundation को सहयोग  र  Apil Media को सहजिकरणमा २०८१ भाद्र २५ गते सुरु भएको कार्यक्रममा  २५ गतेका दिन सूचकहरु तथा प्रारम्भिक

Pages

//