FAQs Complain Problems

११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईंदै

 २०८०/११/२५ गते (तदनुसार ८ मार्च २०२४) का दिन लेकवेशी नगरपालिकामा लेकवेशी नगरपालिकाको आयोजना   र USAID ARH prject, वातावरण सुधार समाज सुर्खेत, मानव अधिकार तथा ग्रामिण विकास केन्द्र सुर्खेत, सामदुायिक अपाङ्गता विकास संस्था लेकवेशी, हिमचुली महिला विकास तथा ऋण  सहकारी लेकवेशी, समाज जागरण केन्द्र (SAC)नेपालको समन्वयमा 'Invest in women: Accelerate progress' भन्ने अन्तराष्ट्रिय नारा र ' महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी' राष्ट्रिय नारा सहित ११४ औं अन्तराष्ट्रिय महिला दिवस
मनाईएको छ ।  नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूको आतिथ्यता, नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको आतिथ्यतामा  सम्पन्न भएको छ ।  कर्मचारी,सुरक्षा नियकाय,महिला स्वयंसेविका, स्थानीयहरु समेतको उपस्थिति रहेको कार्यक्रममा  उपस्थितहरु मध्येबाट नारीहरुको
स्वतन्त्रता  र सम्मानका बारेमा रचनात्मक प्रस्तुती साथै अभिमुखीकरण समेत प्रदान भएको छ ।

आर्थिक वर्ष: