FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लेकवेशी नगरपालिकाको १० औं हिउँदे नगरसभा सुरु

लेकवेशी नगरपालिकाको १० औं नगरसभा सुरक्षा मापदण्डको पालन गर्दै मिति २०७८ माघ १० गते देखि सुरु भएको छ । नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा भएको पहिलो बैठकमा सभाध्यक्षले हाल सम्मका प्रगति साथै यस वर्षको बजेट कार्यान्वयन प्रगति प्रस्तुत गर्नुका साथै COVID-19 को महामारीका बेला स्वास्थ्य मापदण्ड पा

सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर

लेकवेशी नगरपालिका वडा नं.५ मा शारिरिक तथा अन्य अशक्तताको कारण बैंकमा आई सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर मार्फत उक्त भत्ता वितरण गर्दै

विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७८ पौष २८ गते USAID स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको आयोजना र लेकवेशी नगरपालिकाको सहजिकरणमा स्वास्थ्य संकट एवं  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त का

Pages

//