FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७८ पौष २८ गते USAID स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको आयोजना र लेकवेशी नगरपालिकाको सहजिकरणमा स्वास्थ्य संकट एवं  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त का

मेलमिलापकर्ताहरुले सुचिकृत हुने सम्बन्धि सूचना ।

नगरकार्यपालिकाको १२१ औं बैठकले  लेकवेशी नगरपालिका अन्तरगतको न्याय सम्पादनमा सहजीकरण गर्न मेलमिलापकर्ता हरुको सूचिकरण गर्नको लागि ७ दिने सूचना जारी गर्ने भनि भएको निर्णयानुसार यो सूचना सबैको जानकारीका लागी प्रकाशित गरिएको छ । मिति २०७८/०९/१४ देखी २०७८/०९/२० गते सम्म नगर कार्यपालिकाको कार्य

सबैको जानकारीका लागी

मिति २०७८/०९/११ गते नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना द्वारा प्राप्त पत्रानुसार उत्तर पश्चिम पृतना तालिम शिक्षालय, लेखफर्सा ब्यारेकमा २०७८/०८/०१ बाट संचालन भईरहेको सामुहिक तालिमका शिक्षार्थीहरुलाई  २०७८/०९/२५ र २६  गतेका  दिन  उच्च विष्फोटक  ह्याण्ड गृनेड, स्मल आर्म हतियार बाट फाएरिङको अभ

लेकवेशी नगरपालिकामा लैंगिक समानता तथा समावेशीकरण अभिमुखीकरण तथा परिक्षण सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना तथा प्रदेश सु-शासन केन्द्र,सुर्खेतको समन्वयमा लेकवेशी नगरपालिकामा जन प्रततिनिधि तथा शाखा प्रमुखहरुको लागी लैंगिक समानता तथा समावेशीकरण  अभिमुखीकरण तथा परिक्षण सम्बन्धि २ दिने कार्यक्रम आज २०७८ पौष ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा योजना बनाउँदा लैङ्गिक रुपमा, सामा

Pages

//