Submitted on: Sun, 07/14/2024 - 16:31
लेकवेशी नगरपालिकाको १५ औं नगरसभा अधिवेशनको तेस्रो बैठक २०८१ आषाढ ३० गते लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । नगर प्रुमख उमेशकुमार पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न बैठकले आ.व. ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रमलाई पारित, आ.व.
Submitted on: Thu, 07/04/2024 - 18:13
लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई लेकवेशी नगरपालिकाको आयोजना र सक्रिय परामर्श सेवा प्रा.लि को सहजीरणमा मिति २०८१ आषाढ २० गते लेकवेशी नगरपालिका वडा नं १को आदर्श मा.वि लेखफर्सा मा सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, नगर-उप प्रमुख विमला खड