Submitted on: Fri, 01/17/2025 - 07:58
२०८१ माघ ०३ गते लेकवेशी नगरपालिकामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न भएको छ । USAID ARH को सहयोगमा सम्पन्न कार्यक्रममा चेतनामुलक सडक नाटक,कार्यक्रमहरुका साथै बालवालिका, किशोर किशोरी तथा युवाहरुको समस्या, योजना तर्जुमामा युवाहरुको सहभागीता लगायतका विषयमा छलफल समेत भएको छ ।
Submitted on: Wed, 01/01/2025 - 16:12
२०८१ पौष १७ गते लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा वडा स्तरीय RRT (Rapid Response Team ) द्रुत प्रतिकार्य टोली लाई ४ दिने अभिमुखीकरण तालिम