FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु ।

२०७६ आषाढ १० गते देखी लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु भएको छ। लेकवेशी नगरपालिका नगरप्रमुख को सभाध्यक्षतामा सुरुभएको कार्यक्रममा लेकवेशी नगरपालिका नगर-उप प्रमुखले आ.व २०७६ को वार्षिक बजेट,निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

उत्कृष्ट कृषक पुरस्कारका लागी आवेदन दिने सम्बन्धमा ।

निशुल्क घुम्ती बाली शिविर संचालन हुने बारे अत्यन्त जरुरी सुचना।

अत्याधुनिक हरितघर स्थापनाको लागी प्रस्ताव आह्वानको सुचना

आवेदकहरु छनोट गरिएको

दस्तावेज: 

Pages

//