FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी मिति २०७९ जेष्ठ १२ गते सम्पन्न भएको छ ।

नगर प्रमुख श्री उमेश कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका गतिविधिमा नागरिक समाजको संलग्नता बढाउनका लागि आवश्यक पहल, सामाजिक जवाफदेहिता लाई मुख्य प्राथमिकतामा राख्न कस्ता रणनिती अवलम्बन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा नव निर्वाचित प्रतिनधिहरु, नि-वर्तमान जन प्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: