Flash News
Revenue/ Foreign Aid
१९ औँ नगर सभा अधिवेशन
लेकवेशी नगरपालिकाको १९ औँ नगर सभा अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। विकास, सुशासन र समृद्धिको यात्रालाई थप सशक्त बनाउँदै जनअपेक्षा अनुसारका कार्यक्रमहरू अघि बढाइनेछन्।