Flash News
Revenue/ Foreign Aid
धूम्रपान तथा मदिराजन्य पदार्थको प्रयोग, बिक्री तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणका लागि धूम्रपान तथा मदिराजन्य पदार्थको प्रयोग, बिक्री तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूबीच जनचेतना अभिवृद्धि, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो।
“स्वस्थ नागरिक, समृद्ध समाज” निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक छ।
#धूम्रपान_नियन्त्रण #मदिराजन्य_पदार्थ_नियमन #जनचेतना #स्वस्थसमाज #अभिमुखीकरण_कार्यक्रम







