FAQs Complain Problems

Revenue/ Foreign Aid

आ.व. २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम हुने सम्बन्धि सूचना

यस नगरपालिकाको आ.व. २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले निर्वाचित जनप्रतिनिधीज्यूहरू, पूर्व जनप्रतिनिधीज्यूहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीज्यूहरू, विषयगत शाखा प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, नगरपालिका अन्तर्गतका कार्यालय प्रमुखज्यूहरू, शिक्षक, बुद्धिजिवी, उद्योगी, व्यावसायी, पत्रकार, नागरिक समाज, समाजसेवी एवं ईच्छुक नगरबासीहरूमा उपस्थितिका लागि अनुरोध छ ।
तपसिलः
मितिः २०८२ असार १८ गते
समय: दिनको १:०० बजे
स्थानः लेकवेशी नगरपालिका सुर्खेतको प्राङ्गण ।

आर्थिक वर्ष: