Flash News
Revenue/ Foreign Aid
पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न
पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक २०८२ बैशाख १४ गते लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ । Care Nepal का प्रतिनिधिहरु, जन प्रतिनिधिज्यूहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा पालिकामा पोषण र खाद्य सुरक्षाका सम्बन्धमा भएको प्रगती समिक्षा समेत भएको छ ।