FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु ।

२०७६ आषाढ १० गते देखी लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु भएको छ। लेकवेशी नगरपालिका नगरप्रमुख को सभाध्यक्षतामा सुरुभएको कार्यक्रममा लेकवेशी नगरपालिका नगर-उप प्रमुखले आ.व २०७६ को वार्षिक बजेट,निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

अौलो दिवस २०७६

लेकवेशी नगरपालिका मा विश्वअौलो दिवस २०७६  भब्यताका साथ सम्पन्न गरिएको छ ।  नगरपालिकाका जन प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा लेकवेशी नगरपालिका नगर स्वास्थ्य संयोजक श्री कर्ण आचार्यले अौलो रोगका कारण, पहिचान, समाधानका साथै  नगरपालिकाका अौलाोको जाोखिममा रह

सूचना

Pages