FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न

२०८१ माघ ०३ गते लेकवेशी नगरपालिकामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न भएको छ । USAID ARH को सहयोगमा सम्पन्न कार्यक्रममा चेतनामुलक सडक नाटक,कार्यक्रमहरुका साथै बालवालिका, किशोर किशोरी तथा युवाहरुको समस्या, योजना तर्जुमामा युवाहरुको सहभागीता लगायतका विषयमा छलफल समेत भएको छ ।

वडा स्तरीय RRT (Rapid Response Team ) द्रुत प्रतिकार्य टोली लाई २ दिने अभिमुखीकरण तालिम

२०८१ पौष १७ गते लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा वडा स्तरीय RRT (Rapid Response Team ) द्रुत प्रतिकार्य टोली लाई ४ दिने अभिमुखीकरण तालिम

लैङ्गिक हिंसा विरुद्धको अभियान २०८१

नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख १६ दिन सम्म सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरु सबैले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला लैङ्गिक हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने सन्दर्भमा यस वर्ष “हामी सबैको प्र

Pages