FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन तथा सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमको अभिमुखिकरण  कार्यक्रम सम्पन्न

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC) – नेपाल को आयोजना  र  लेकवेशी नगरपालिकाको निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन तथा सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमको अभिमुखिकरण 

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी मिति २०७९ जेष्ठ १२ गते सम्पन्न भएको छ ।

लेकवेशी नगरपालिकाका नव निर्वाचित जन-प्रतिनिधिहरुको सपथ ग्रहण

लेकवेशी नगरपालिकाका नव निर्वाचित जन-प्रतिनिधिहरुले मिति २०७९ जेष्ठ ८ गतेका दिन नगर प्रमुख श्री उमेश कुमार पौडेल समक्ष सपथ ग्रहण गर्नु भएको छ ।

लेकवेशी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना

मिति २०७९ बैशाख ०८ गते लेकवेशी नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन, २०७९, निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय, कर्णाली प्रदेशबाट खटिई आउनुभएका निर्वाचन अधिकृत श्री दिपेन्द्रनाथ योगी, नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय प्रतिनिधि,

जन प्रतिनिधि तथा कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि योजना तर्जुमा कार्यक्रम सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिका मा मिति २०७८ चैत्र ३० गते जन प्रतिनिधि तथा कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि योजना तर्जुमा कार्यक्रम सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लेकवेशी नगरपालिकाको आयोजना र प्रदेश सु-शासन केन्द्र, वीरेन्द्रनगरको सहयोगमा सम्पन्न कार्यक्रममा जन-प्रतिनिधि तथा कर्मचार

Pages