FAQs Complain Problems

लेकवेशी नगरपालिकाको १३ औं नगरसभा सुरु

लेकवेशी नगरपालिकाको १३ औं नगरसभा आज २०८० आषाढ १० गते देखि सुरु भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको सभाध्यक्षतामा सम्पन्न आजको पहिलो बैठकमा नगर उप प्रुमख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक श्री विमला खड्लुक ज्यू ले आ.व २०८०/८१
को वार्षिक निती तथा कार्यक्रम सभामा पेश गर्नु भएको छ । उक्त अवसरमा उप प्रमुख खड्लुकले मतदानद्वारा विजय बनाई जनसेवामा लाग्न जिम्मेवारी प्रदान गर्नुहुने लेकवेशी नगरबासी सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन समेत ब्यक्त गर्नु भएको थियो ।

सभाको दोश्रो बैठक २०८० आषाढ १८ गते हुने छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: