FAQs Complain Problems

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सम्बन्धि अभिमुखीरण कार्यक्रम सम्पन्न

नगर स्तरीय खोप समन्वय समिति सदस्य ज्यूहरुका लागि २०८१ माघ १३ गते पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सम्बन्धि अभिमुखीरण कार्यक्रम सम्पन्न भएको छ । २०८१ माघ २२-२४ गते सम्म संचालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम नगरपालिकाका विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा संचालन हुने छ ।

आर्थिक वर्ष:

//