FAQs Complain Problems

उत्तर पश्चिम पृतना तालिम शिक्षालय, लेकवेशी ०१ को सूचना

उत्तर पश्चिम पृतना तालिम शिक्षालय, लेकवेशी ०१ मा पेशागत दक्षता अभिवृद्धी तालिमका शिक्षार्थीहरुलाई फायरिङ्ग अभ्यास दिलाउनको लागि कर्णाली प्रदेश, सुर्खेत जिल्ला, लेकवेशी नगरपालिका वडा नं. १ स्थित यस शिक्षालय पेरिमिटर भित्र रहेको Small Arms फायरिङ्ग रेंज ईलाकामा मिति २०८१/१०/२७ गतेदेखी मिति २०८१/१०/२९ गतेसम्म दिन-३ (तीन) स्मल आर्म्स एम्युनिशन फायरिङ्ग तथा गृनेङ फायरिङ्ग अभ्यास संचालन गर्ने व्यवस्था मिलाईएको हुँदा फायरिङ्ग अभ्यास संचालन अवधीभर स्थानीय बासिन्दाहरुलाई उक्त स्थान वरपर आवतजावत नगरीदिने वारे जानकारी गराई दिन लेखिई आएको हुँदा सो अवधिभर उक्त क्षेत्रमा प्रवेश नगर्नहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ । साथै, सूचनालाई यथासम्भब धेरैजना सम्म पुर्याउन सहयोग गरिदिनहुन अनुरोध छ ।

आर्थिक वर्ष:

//