FAQs Complain Problems

लेकवेशी नगरपालिकामा नगर कार्यपालिका सदस्य निर्वाचित साथै निर्वाचन अधिकृतको विदाई

लेकवेशी नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन मिति २०७९ जेष्ठ १७ गते सम्पन्न भएको छ ।  जन प्रतिनिधिहरु 

याम बहादुर दमाई
लिलमति वि क
दिपा सिं खनेल

जानकी पुन मगर
तारादेवी बराल
मनिसा सिंजाली
मुक्ती खड्का
सावित्रा नेपाली  कार्यपालिका सदस्य निर्वाचित हुनु भएको छ ।  
निर्वाचित कार्यपालिका सदस्यहरुले नगर प्रमुख श्री उमेशकुमार पौडेल समक्ष सपथ ग्रहण गर्नु भएको छ ।
 साथै,  निर्वाचन अधिकृत कार्यालय लेकवेशीबाट निर्वाचन अधिकृत श्री दिपेन्द्रनाथ योगी विदाई भई जानु भएको छ । 

आर्थिक वर्ष: